काठमाडौं : जिज्ञासा नै जिज्ञासाले भरिएको बचपन निमेषभरमा गए जस्तो हुन्छ। न कुनै लोभ, न कुनै पश्चाताप। मात्रै उत्सुकताले भरिएको त्यो बेला बिस्तारै किशोरावस्था र युवाबय अवस्थामा जारी रहन्छ। उत्सुकता बाँकी रहन्छ तर त्यसको क्षेत्र उमेरको बढ्दो ग्राफसँगै फराकिलो हुँदै जान्छ।
यहाँ उत्सुक मानसिकतामा नहिँडेको को छ र? ...