काठमाडौंमा मध्यरातमा हुने डेलिभरी सेवाको कमीलाई पूरा गर्ने उद्देश्यले मिड नाइट डेलिभरी सेवा सन्चालनमा ल्याइएको छ। योर कोसेलीले विगत केहि बर्षदेखि नेपालमा सेलिब्रेसन कल्चरलाई प्रवर्द्धन गर्दै आइरहेको थियो।काठमाडौंमा मिड नाइट केक सेवाको अवस्थाको बारेमा जानकारी दिँदै सीएमओ, योर कोसेली सेलिब्रेसन, केक भर्टिकलको नेतृत्व गरिरहेका अभिषेक सापकोटाले भने, ‘हाम्रा धेरै ग्राहकहरूले अबेर राति सेवाका लागि अनुरोध पठाइरहेका थिए। गहिरिएर अध्ययन गरिसकेपछि, हामीले मध्यरात सेवाहरुमा प्रदान गरिएका केकहरू कि त