विश्वमा बढ्दैछ ‘वाटर बर्थ डेलिभरी’, नेपालमा किन छैन ?

काठमाडौं । संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना डेलिभरीअन्तर्गत पर्छ, पानीमा बसाएर गर्ने प्रसूति पनि । अर्थात् वाटर वर्थ डेलिभरी । यस्तो प्रचलन अहिले विश्वमा बढ्दो छ । तर नेपालमा भने यो अभ्यास त्यति […]