वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध बनाइँदै

काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ। उपत्यकाको पूर्वाेत्तर गोकर्णेश्वर नागरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्काे नागमती बाँँध निर्माणको प्रक्रिया सुरु गरिएको हो। वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले […]

सम्बन्धित सामग्री

नागमती बाँध सार्न माग

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा निर्माणका लागि प्रस्तावित नागमती बाँध अन्यत्र सार्न संरक्षणकर्मीले माग गरेका छन् । संरक्षित क्षेत्रको अस्तित्व मेटिने गरी बनाउन प्रस्ताव गरिएको हाइड्याम मोडलको नागमती बाँध उपत्यकाको मानव जीवन संस्कृतिमाथि पनि खतराको सूचक रहेको भन्दै संरक्षणकर्मी र सरोकारवालाले बाँधप्रति विमति जनाएका हुन् ।

नागमती बाँध, सम्भावित बाढी र पशुपतिनाथको भविष्य

बाँधको सम्भावित विस्फोटबाट पशुपतिनाथ, गुह्येश्वरी लगायत मन्दिरहरू भत्किन सक्छन् । बागमतीको पानी नयाँबानेश्वर चोकसम्म पुग्न सक्छ, शहरका ढलहरू थुनिन सक्छन् । परियोजनाले स्थानीयवासी र राज्यबीच द्वन्द्व बढाउन सक्छ ।

नागमती बाँध परियोजना र प्रभावबारे अन्तरक्रिया

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत नहुँदा अलपत्र परेको नागमती बाँध आयोजनाबारे काठमाडौंमा एक अन्तरक्रिया सम्पन्न भएको छ । तत्कालीन सोभियत संघ र कमनवेल्थ राष्ट्रहरूमा पढेर फर्किएका नेपाली विज्ञहरूको संस्था मित्रकुञ्जको थिंकट्यांक उपसमितिले मंगलबार नागमती बाँध परियोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।

शिवपुरीमा बनाइँदैछ २५ अर्ब लागतमा साढे ९४ मिटर अग्लो नागमती बाँध - NepaliPatra

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ। उपत्यकाको पूर्वाेत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्काे नागमती बाँँध निर्माणको प्रक्रिया सुरू गरिएको हो। वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख […]

नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ ।

नागमती बाँध निर्माण प्रक्रिया सुरु

काठमाडौँको गोकर्णेश्वर नगरपालिका मूलखर्कमा प्रस्तावित नागमती बाँधको निर्माण प्रक्रिया अगाडि बढेको छ । बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिको अन्तिम चरणमा छ ।

प्रस्तावित नागमती बाँध : उपलब्धि थोरै, जोखिम ज्यादा

केही वर्षयता नेपाल सरकार ठूला परियोजनाप्रति बढी नै आकर्षित हुँदै आएको छ । प्रस्तावित नागमती बाँध परियोजना पनि अतिरिक्त आर्थिक, राजनीतिक उद्देश्यबाट प्रेरित छैन भन्ने सरकारले पुष्टि गर्नुपर्दछ ।

सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउन यस्तो बन्दैछ नागमती बाँध

१९ भदौ, काठमाडौं । सुख्खा मौसममा बागमती नदीको बहाव बढाउने उद्देश्यले प्रस्तावित नागमती बाँध निर्माणको प्रक्रियाले गति लिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको बागमती सुधार आयोजनाको एक अंगका रुपमा नागमती बाँध आयोजनाको काम अगाडि बढेको हो । बागमती सुधार आयोजनाका प्रमुख कृष्णप्रसाद रिजालका अनुसार सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउन अगाडि बढाइएको […]

बागमतीमा स्वच्छ पानी बगाउन नागमती बाँध

बागमतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ ।  यसअघि हिउँदमा पनि वाग्मती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ । नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने विश्वास गरिएको छ ।  यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गरेको बजेट वक्तव्यमा उल्लेख छ ...