सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउन यस्तो बन्दैछ नागमती बाँध

१९ भदौ, काठमाडौं । सुख्खा मौसममा बागमती नदीको बहाव बढाउने उद्देश्यले प्रस्तावित नागमती बाँध निर्माणको प्रक्रियाले गति लिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको बागमती सुधार आयोजनाको एक अंगका रुपमा नागमती बाँध आयोजनाको काम अगाडि बढेको हो । बागमती सुधार आयोजनाका प्रमुख कृष्णप्रसाद रिजालका अनुसार सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउन अगाडि बढाइएको […]

सम्बन्धित सामग्री

शिवपुरीमा बनाइँदैछ २५ अर्ब लागतमा साढे ९४ मिटर अग्लो नागमती बाँध - NepaliPatra

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ। उपत्यकाको पूर्वाेत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्काे नागमती बाँँध निर्माणको प्रक्रिया सुरू गरिएको हो। वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख […]

वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध बनाइँदै

काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ। उपत्यकाको पूर्वाेत्तर गोकर्णेश्वर नागरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्काे नागमती बाँँध निर्माणको प्रक्रिया सुरु गरिएको हो। वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले […]