काठमाडाैँ- बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएकाे छ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो। मंगलबार छलफल सक्ने र बुधवार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक विद्यालयमा एक विद्यालय […]