राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरूलाई सम्मान गरेकी छन् ।बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन […]