नेपाली घरेलु श्रमिकलाई न्यूनतम तलब ५२ हजार दिन यूएई तयार

संयुक्त राष्ट्र इमिरेट्स (यूएई) ले नेपालका घरेलु श्रमिक (हाउसमेड) का लागि न्यूनतम तलब ४ सय डलर (१४ सय ६९ दिराम) दिन सकारात्मक देखिएको छ । योसँगै नेपालबाट घरेलु श्रमिक लैजाने यूएईको ६ वर्षदेखिको निरन्तर पहल सफलता नजिक पुगेको छ ।

सम्बन्धित सामग्री

यूएईमा २१ देशका श्रममन्त्री

संयुक्त अरब इमिरेट्स (यूएई) मा आबुधाबी डायगल सुरु भएको छ । डायलगमा नेपालले गन्तव्य देशहरूले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ । आबुधाबी डायलगमा श्रमिकले लिने र श्रमिक पठाउने २१ देशका श्रममन्त्री र श्रम अधिकारी सहभागी छन् ।

आबुधाबी डायलग : गन्तव्य देशहरुलाई न्यूनतम तलब निर्धारण गर्न नेपालको प्रस्ताव

संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको आबुधाबी डायलगमा नेपालले गन्तव्य देशहरुले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ ।

यूएईसँग श्रम वार्ता हुँदै, न्यूनतम तलब बढाउन प्रस्ताव गर्दै नेपाल

३० जेठ, काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । …

यूएईले नयाँ कानुनमा पनि तोकेन न्यूनतम तलब

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीसहित विदेशी श्रमिकका लागि अझै न्यूनतम तलब निर्धारण गरेको छैन । आउँदो फेब्रुअरीदेखि लागू हुने गरी यूएईले नयाँ श्रम कानुन जारी गरेको छ । विदेशी श्रमिकका लागिसमेत आकर्षित हुने गरी जारी गरिएको कानुनमा न्यूनतम तलब समेटिएको छैन । खाडी क्षेत्रमा कतारले मात्रै न्यूनतम तलब तोकेर कार्यान्वयनमा ल्याएको छ ।

यो अर्काको देश हो, यहाँ हाम्रो मर्जी चल्दैन

नबिन श्रेष्ठ/सिन्धुली, हाल यूएई । म यहाँ दुबई ट्याक्सी कर्पोरेशन (डीटीसी) मार्फत ट्याक्सी चालकको रुपमा कार्यरत छु । अहिले यहाँको अवस्था अस्तव्यस्त छ । कामको दैनिकी छैन । ट्याक्सी चालक कसैको पनि न्यूनतम तलब छैन । अहिलेको यो अवस्थालाई हेरेर कम्पनीले केही सहायता भने गरेको छ । तर त्यसको लागि कम्पनीले केही शर्त तोकेको...