आबुधाबी डायलग : गन्तव्य देशहरुलाई न्यूनतम तलब निर्धारण गर्न नेपालको प्रस्ताव

संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको आबुधाबी डायलगमा नेपालले गन्तव्य देशहरुले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ ।