नबिन श्रेष्ठ/सिन्धुली, हाल यूएई ।
म यहाँ दुबई ट्याक्सी कर्पोरेशन (डीटीसी) मार्फत ट्याक्सी चालकको रुपमा कार्यरत छु । अहिले यहाँको अवस्था अस्तव्यस्त छ । कामको दैनिकी छैन । ट्याक्सी चालक कसैको पनि न्यूनतम तलब छैन ।
अहिलेको यो अवस्थालाई हेरेर कम्पनीले केही सहायता भने गरेको छ । तर त्यसको लागि कम्पनीले केही शर्त तोकेको...