यूएईसँग श्रम वार्ता हुँदै, न्यूनतम तलब बढाउन प्रस्ताव गर्दै नेपाल
३० जेठ, काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । …