उड्न पाइयोस उडे जस्तो पनि नहोस् । भुइँ छोड्न पाइयोस् भुइँ छोडे जस्तो पनि नहोस् । हिमालसँगै हास्न पाइयोस् हिउँको चिसोले पनि नभेटोस् । छ चाहना यस्तो कसैको जुन एक घण्टामै पूरा हुन सक्छ ? यस्तै साहसिक यात्रा गर्ने चहना छ भने ‘हट एयर बेलुन’ उपयुक्त हुनसक्छ ।