पोखरामा थपियो नयाँ साहसिक खेल 'हट एयर बेलुन' :: Pahilopost.com

चिप्लेढुङ्गा : पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि 'हट एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत खेल सञ्चालनमा रहेका थिए। त्यसमा अत्र नयाँ विधा समेत थपिएको छ। अबदेखि पर्यटकिय नगरी पोखरानमा हट एअर बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन

सम्बन्धित सामग्री

पोखरामा हट एयर बेलुनको मज्जा

यात्रा तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो– हट एयर बेलुन । पोखरामा सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । समुद्र सतहदेखि...

मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सुरू

२८ भदौ, काठमाडौं । वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ । साहसिक खेल […]

पोखराको आकाशमा यसरी उड्छ ‘हट एयर बेलुन’

चिप्लेढुङ्गा : पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ। प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो। पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन्। हट एयर बेलुन