तीन वर्षपछि पोखरामा पुनः हट एयर बेलुन सञ्चालनमा आउँदै, बेलुन नेपालको यो सेवा दसैंदेखि

काठमाडौं। पोखरामा कोभिडका कारण बन्द भएको हट एयर बेलुन तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। यसका लागि सञ्चालकले

सम्बन्धित सामग्री

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको छ । […]

पोखरामा हट एयर बेलुन उडान पुनः सुरु

१८ असोज, काठमाडौं । मनसुनका कारण केही महिना स्थगित पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार कम्पनीले ९ हजार फिटमाथिसम्म …

पोखरामा 'हट एयर बेलुन' उडान सुरु

पर्यटन राजधानी पोखरामा मनसुनका कारण रोकिएको हट एयर बेलुन उडान सुरु भएको छ ।

थाइल्यान्डको ‘इन्टरनेसनल बेलुन फियस्ता’ मा बेलुन नेपाल सहभागी

७ फागुन, काठमाडौं । हट एयर बेलुन उडाउँदै आएको नेपालको एकमात्र कम्पनी बेलुन नेपालले थाइल्यान्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ । गत बुधबारदेखि थाइल्यान्डको च्याङराईमा आयोजना भएको पाँच दिने फियस्तामा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष विक्रम बादे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन् । फियस्तामा २० व्यावसायिक तथा ६० […]

मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सुरू

२८ भदौ, काठमाडौं । वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ । साहसिक खेल […]

पोखरामा सेप्टेम्बरदेखि हट एयर बेलुन उडान पुनः सुरु हुने

४ भदौ, काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट […]

लामिछाने र श्रेष्ठले पाए पहिलोपटक हट एयर बेलुन प्रविधिको लाइसेन्स

हट एयर बेलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि नेपालमै पहिलोपटक प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधीर श्रेष्ठले हट एयर बेलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् । सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रा लाइट पाइलट पनि हुन् । एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प

हट एयर बेलुन

उड्न पाइयोस उडे जस्तो पनि नहोस् । भुइँ छोड्न पाइयोस् भुइँ छोडे जस्तो पनि नहोस् । हिमालसँगै हास्न पाइयोस् हिउँको चिसोले पनि नभेटोस् । छ चाहना यस्तो कसैको जुन एक घण्टामै पूरा हुन सक्छ ? यस्तै साहसिक यात्रा गर्ने चहना छ भने ‘हट एयर बेलुन’ उपयुक्त हुनसक्छ ।

बयरघारी मेलामा हट एयर बेलुन

स्याङ्जाको भीरकोटमा जारी तेस्रो बयरघारी रमाइलो मेलामा ‘हट एयर बेलुन’ आकर्षणका रूपमा छ । टेलिभिजनका पर्दाहरूमा मात्रै देख्न पाएका स्याङ्जालीका लागि यो नौलो नै हो । प्यारागलाइडिङको हबका रूपमा परिचित स्याङ्जा हट एयरका लागि पनि अर्को हवाई खेल हुन सक्ने अनुमानले अध्ययन पनि गरिएको छ ।

पोखरामा थपियो नयाँ साहसिक खेल 'हट एयर बेलुन' :: Pahilopost.com

चिप्लेढुङ्गा : पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि 'हट एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत खेल सञ्चालनमा रहेका थिए। त्यसमा अत्र नयाँ विधा समेत थपिएको छ। अबदेखि पर्यटकिय नगरी पोखरानमा हट एअर बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन