हाइड्रोपावरले उचाल्यो सेयर बजार, लघुवित्त र बिमाका लगानीकर्ताले गुमाए

९ फागुन, काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४० दशमलव ३४ …

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजकाु मुख्य ११ खबर

काठमाडौं। सरकारले देशभरका सर्वाजनिक जग्गा फिर्ता लिने तयारी गरेको छ। सञ्चारमन्त्री रेखा शर्माले लघुवित्त, सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएकी छन्। राजसंस्था स्थापनाको माग गर्दै राप्रपा नेपालले चैत १ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने घोषणा गरेको छ। सेयर बजार परिसूचक नेप्से २० दशमलव ७६ अंकले घट्दा ३ अर्ब २० करोड रुपैयाँ बाराबर कारोबार भएको छ।

घाटामा रहेका समाज लघुवित्त र बोटलर्स नेपालको सेयर मूल्य दैनिक १० प्रतिशत वृद्धि

८ फागुन, काठमाडौं । सेयर बजार घट्दा पनि दुई कम्पनीको मूल्य केही महिनादेखि नै दैनिक १० प्रतिशतका दरले बढ्दै गइरहेको छ । बजार बढोस् वा घटोस् यी दुई कम्पनीको मूल्यमा केही महिनादेखि कुनै असर परेको छैन । ती हुन् समाज लघुवित्त र बोटलर्स नेपाल । समाज लघुवित्तको १ साउनदेखि बजारमा कारोबार सुरु भएको हो । […]

नेप्सेमा ५ अंकको गिरावट, कारोबार रकम पनि १ अर्ब तल झर्‍यो

२० मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४.८७ अंक (०.२५ प्रतिशत) ले गिरावट भएर १९३३.८८ अंकमा बन्द भएको छ । जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको […]

चालु आवको अन्तिम सेयर कारोबार : ८ अंकको वृद्धि, १ अर्ब ४५ करोडको कारोबार

३१ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सुरुवाती उताचढावका बीच सेयर बजार अन्तिम समयमा समान्य बढेर बन्द भयाे । शुक्रबार नेप्से ७.९३ अंक (०.४० प्रतिशत) ले बढेर २००९.४६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, लघुवित्त […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

२३ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ । सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । सोमबार […]

बजेटको भोलिपल्ट सेयर बजार घट्यो

बजेटको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज एकै दिन ४५ अंकले घटेर नेप्से परिसूचक २१ सय ७८ अंकमा आइपुगेको हो । आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरका ३४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै ३०६ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा २४८ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा १२७ अंकको गिरावट आउँदा विकास बैंक समूह ९७ अंकले घटेको छ भने लघुवित्त समूह ७१ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहमा ६७ अंकको गिरावट आउँदा

बिमा कम्पनी बाहेक १२ उपसमूहमा वृद्धि

काठमाडौं। कारोबारको तेस्रो दिन सेयर बजार बढिरहँदा जीवन बिमा उपसमूहको सेयर ०.३९ प्रतिशतले घटेको छ। नेप्सेका अनुसार बिमा बाहेकका उपसमूहको सेयर उकालो लागेको छ। जसमध्ये, बैंक, व्यापार, पर्यटन, हाइड्रो,  निर्जीवन बिमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी र अन्य उपसमूहहरू एक प्रतिशत भन्दा कमले बढेको छ। यसै गरी, आज फाइनान्स उपसमूह भने सबैभन्दा बडी चार प्रतिशतले बढेको छ।

चार समूहले उचाल्यो सेयर बजार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई आज चार वटा समूहले उचालेको छ। आज जलविद्युत, व्यापार, बैंक र उत्पादनमूलक समूहले सेयर बजारको चमक फर्काएको हो। अघिल्लो साताभर घटेको नेप्से यी चार वटा समूहका कारण आज २७ अंकले बढेको छ। आज यी बाहेक लघुवित्त, म्यूचुअल फण्ड, लगानी र अन्य समूहसमेत बढेका छन्।

सेयर बजार राताम्मे, महिला लघुवित्त र विशाल बजारको मूल्यमा भारी गिरावट

आइतबार दिनभर सेयर बजार उतारचढावमा रह्यो। केही बेर रातो, केही बेर हरियो हुँदै अन्ततः बजार अघिल्लो दिनको तुलनामा १८ अंकले घटेको छ।

तीव्र उतारचढाव पछि घट्याे सेयर बजार, कमाउनेको अग्रपंक्तिमा लघुवित्त

२१ माघ, काठमाडौं । तीव्र उतारचढावकाबीच सेयर बजार घटेर बन्द भएको छ । कारोबार शुरु भएसँगै बढ्न शुरु भएको बजार ११ बजेर ९ मिनेट पछाडि भने घट्न थाल्यो । ११ बजेर ४० मिनेटसम्म घट्ने क्रम …