सेयर बजार राताम्मे, महिला लघुवित्त र विशाल बजारको मूल्यमा भारी गिरावट

आइतबार दिनभर सेयर बजार उतारचढावमा रह्यो। केही बेर रातो, केही बेर हरियो हुँदै अन्ततः बजार अघिल्लो दिनको तुलनामा १८ अंकले घटेको छ।