काठमाडौं। सरकारले देशभरका सर्वाजनिक जग्गा फिर्ता लिने तयारी गरेको छ। सञ्चारमन्त्री रेखा शर्माले लघुवित्त, सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएकी छन्। राजसंस्था स्थापनाको माग गर्दै राप्रपा नेपालले चैत १ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने घोषणा गरेको छ। सेयर बजार परिसूचक नेप्से २० दशमलव ७६ अंकले घट्दा ३ अर्ब २० करोड रुपैयाँ बाराबर कारोबार भएको छ।