नेपाल बैंकले देशैभरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि विक सम्पन्न गरेको छ ।बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहँुच पु¥याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ को थिम ‘बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट […]