काठमाडौं । नेपाल बैंक लिमिटेडले देशैभर वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ग्लोबल मनि विक सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ को थिम ‘बिल्ड योर […]