नेपाल बैंकको “ग्लोबल मनि विक”

नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ।...

सम्बन्धित सामग्री

नेपाल बैंकले गण्डकी प्रदेशमा सञ्चालन गर्‍यो “ग्लोबल मनि विक”

चैत १६, काठमाडौं । नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरि ग्लोबल मनि विक मनाएको छ । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र  प्रदेशका हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको कम्पनीले बताएको छ । ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विकको स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरुप कम्पनीले गण्डकी प्रदेशमा अभियानको रुपमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ । फागुन ७ गतेदेखि १३ गतेसम्म  मनाङ्गको चामे, गोरखाको जौबारी,कास्कीको पृथ्वीचोक, अमरसिङ्, बगर र हेम्जा साथै बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गरि सात ओटा स्थानमा विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरि वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको छ । कम्पनीले गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म २० ओटा वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गरेको र उक्त कार्यक्रमहरुबाट करीब १ हजार ५०० जना व्यक्तिहरु लाभान्वित भएको बताएको छ ।

नेपाल बैंककाे गण्डकी प्रदेशमा “ग्लोबल मनि विक” सम्पन्न

नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी “ग्लोबल मनि विक” सम्पन्न गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहँुच पुर्याउने र यस प्रदेशका हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको बैंकले जनाएको हो ।ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न”

नेपाल बैंकले देशैभर मनायो ‘ग्लोबल मनि विक’

काठमाडौं । नेपाल बैंक लिमिटेडले देशैभर वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ग्लोबल मनि विक सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ को थिम ‘बिल्ड योर […]

नेपाल बैंकले मनायो “ग्लोबल मनि विक”

नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरूलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरूप ब