काठमाडौं, १३ माघ । महालक्ष्मी विकास बैंकले भाटभटेनी मनी ट्रान्सफरसँग रेमिट्यान्स सम्झौता गरेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न […]