१२ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनीमनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्ग स्थित आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनीमनी ट्रान्सफर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरे । सम्झौतापश्चात ग्राहक महानुभावहरुले विश्वका […]