'स्वतन्त्र'को उभारमाथि ओलीको टिप्पणी : काम गर्छु भन्नेलाई रोक्न हुँदैन, एमाले र कांग्रेस घाम जून रहेसम्म रहँदैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा स्वतन्त्रहरुको लहर आउनु स्वभाविक भएको बताएका छन्। आज काठमाडौंमा आयोजित राणा शासनविरुद्ध छरिएको पर्चा र जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपालको ऐतिहासिक महत्वबारेको संवाद कार्यक्रमा ओलीले यस्तो धारणा राखेका हुन्। पार्टीहरु युवा कहाँसम्म पुग्न नसकेको स्वीकार्दै ओलीले पार्टीले आफैले गरेको क्षति भर्न नयाँ…

सम्बन्धित सामग्री

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए । सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम […]

बजेट निर्माणमा यति अनैतिक काम विश्वमै भएको छैन : केपी ओली

नेकपा एमालेले अध्यक्ष केपी शर्माओलीले आर्थिक वर्ष २०७९–८० के बजेटमा बनाउँदा अनैतिक काम भएको आरोप लगाएका छन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘बजेट बनाउँदा यति अनैतिक काम विश्वमा भएको छैन । अर्थतन्त्रको विरुद्ध यसप्रकारका अनैतिक कार्य विश्वमा कही भएको छैन । यो पहिलो घटना हो ।’ दुई चारवटा घरानाको अनुहार देखिएको बजेट आएको ओलीको टिप्पणी  छ । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घर

प्रचण्डलक्षित ओलीको टिप्पणी-धम्क्याउने बानी अझै गएको रहनेछ (भिडिओसहित)

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले जनता धम्क्याउने काम गरेको बताएका छन । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललक्षित कडा टिप्पणी गरेका छन् । उनले भने,”यिनीहरुको काम नै जनता धम्क्याउने हो । यिनीहरुको धम्क्याउने बानी अझै गएको छैन्, चितवनको भाषणा हेर्नुहोस त […]

ओलीको टिप्पणी- संसद् कोमामा गयो, भत्ता पचाउने काम मात्र भइरहेको छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्लाई निष्प्रभावी बनाएको आरोप लगाएका छन् । आफूहरूले संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्न खोजे पनि सरकारले वातावरण नबनाएको ओलीले आरोप लगाए । स्थानीय तहको निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रमलाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले अहिले भत्ता पचाउने हिसाबले मात्र संसद् अस्तित्वमा रहेको बताएका हुन् ।  ‘भत्ता पचाउने हिसाबले मात्र संसद् अस्तित्वमा छ, अत्यन्त गैरजिम्मेवार तरिकाले संसद् चलेको छ,’ ओलीले भने, ‘संसद् निरर्थक भइरहेको छ...

माओवादी महाधिवेशनप्रति ओलीको टिप्पणी- समाजवादको नेपाली बाटो भनेर लफ्फाजी गर्ने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको आठौं महाधिवेशनबाट पारित ‘समाजवादको नेपाली बाटो’ नामको प्रतिवेदनलाई लफ्फाजीको संज्ञा दिएका छन् । वामपन्थी सरकार ढालेर विरोधी विचारको सरकार बनाउनेले समाजवादको कुरा गर्न नमिल्ने ओलीको टिप्पणी छ ।  ६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले माओवादीले कुरो एउटा र काम अर्कै गरेको आरोप लगाएका हुन् । ‘हाम्रो पार्टीविरुद्ध फिँजाइएका भ्रम र अन्योलमा पर्न पनि जरुरी छैन । कुनै कुनै पार्टीका महाधिवेशन देखेका छौं, दुई ...

ओलीको टिप्पणी : भीम रावलले सकिन भनेर राजीनामा दिनुभो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिन भनेर १० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको बताएका छन् । आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताए । ‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा […]

ओलीको टिप्पणी- क्या बहादुर सरकार ! दाइने खुट्टाले ब्रेक लगाएर १४ सय सडक झ्याप्प

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले अगाडि बढाएका १४ सय रणनीतिक सडकको काम स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।  सरकारको छाँटकाँट ढाँचा काँचा हेर्दा अहिले ग्रहण लागेको जस्तो अशुभ देखिएको ओलीको टिप्पणी छ ।  मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतसार्दूल’को मंगलवार काठमाडौंमा विमोचन गर्दै ओलीले जनताको सडक रोकेर प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका हुन् ।  ‘रणनीतिक सडकसमेत १४ सय सडक बन्द गर्ने क्या बहादुर सरकार ! अघिको सरकारले १४ सय सडक...