सिमकोट : जिल्ला वन पञ्चवर्यीय योजनामा निर्धारण गरिएको कोटाभन्दा बढीको जडीबुटी निकासी रोकिएको छ। चालु आर्थिक वर्षका लागि ५०० क्विन्टल मात्र जटामसी निकासी गर्न सकिने योजनामा उल्लेख भएका कारण त्यसबाहेकका जडीबुटी जिल्लामै थन्किएको हो।
गत वर्ष नै संकलन भएर जिल्लाबाहिर निकासी हुन नसकेको ७०० क्विन्टल जटामसी यतिखेर जिल्लाका विभिन्न...