ट्रफी लिएर स्वदेश फर्कन्छौँ : रुविना क्षेत्री

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसीसीमहिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ । कप्तान रुबिना क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौती पूर्ण भएको बताएकी छन् । रुबिनाले नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आफूमा चोट भएको भन्दै ट्रफी लिएर स्वदेश फर्किने प्रतिबद्धता जनाएकी हुन् । त्यसका लागि खेलाडीले गरेको र कमी कमजोरी सुधार गरेको पनि बताइन् ।उनले भनिन्, ‘चुनौती अवश्य छ । वुमन्स क्रिकेटमा हामीले कु

सम्बन्धित सामग्री

रुविनाको अधुरो सपना

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व कप्तान रुविना क्षेत्री बेलबासे भन्ने गर्थिन् ‘आफ्नै कप्तानीमा नेपाललाई विश्वकपमा पुर्याउन मन छ ।’ नेपाली महिला क्रिकेटको सुरुवात जसरी भएको थियो त्यसरी नै विकास हुँदै गएको भए सायद रुविनाको सपना पनि पूरा हुन्थ्यो । तर अब उनको त्यो सपना भने अधुरै रहेको छ । एक दशक […]

रुविनाको चार बलमा चार विकेटसँगै नेपाली टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेले ह्याट्रिकसहित लगातार चार विकेट लिएपछि नेपाली महिला क्रिकेट सम्मिलित क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले पराजित गरेको छ । पोखरा रंगशालामा जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९.५ ओभरमा ८० रनमा अल आउट भयो । एमसिसीको लागि एलिसा हुबर्ड २८ […]

रुविनाको कप्तानीमा डेब्यू गर्ने पुलिसको बलियो टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको कप्तानीमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । पहिलो पटक टिम निर्माण गर्दै घरेलु क्रिकेटमा डेब्यू गर्न लागेको पुलिसले रुविना देखि कविता कुँवर सम्मका स्टार खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ । […]

भक्तपुर दरबारमा विश्वकप ट्रफी (तस्वीरहरू)

ट्रफी प्रदर्शनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी शरद भेषवाकर, मेहबुब आलम र राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री पुगेका थिए ।

धेरैभन्दा धेरै अभ्यासको खाँचो छ : रुविना क्षेत्री

काठमाण्डाै - महिला राष्ट्रिय क्रिकेटकी कप्तान रुविना क्षेत्रीले खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताएकी छिन् । एसीसी महिला टी–२० च्याम्पियन्ससिपमा सहभागी भएर बिहान स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् । उनले सकेसम्म सबै खेलाडी काठमाण्डौमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएको पनि बताइन् । यस्तै, अस्मिना कर्माचार्यले पनि मलेसिया भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आउँदाे ...

रुविना र इन्दुको कीर्तिमानी साझेदारीमा कुवेतलाई मध्यम लक्ष्य

काठमाडौंं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान इन्दु बर्माको कीर्तिमानी साझेदारीमा नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा कुवेतलाई १ सय ८ रनको मध्यम लक्ष्य दिएको छ । किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री […]

‘यस पटक खाली हात फर्किदैनौं’ – कप्तान रुविना

काठमाडौं(हाम्रो खेलकुद) – नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले शुक्रबारदेखि मलेसियामा सुरु हुने एसिसी महिला टि२० च्याम्पियनसिपमा नेपाल एसिया कपको लागि छनोट हुँदै ट्रफीका साथ फर्किने बताएकी छिन् । टियुमा अभ्यासको क्रममा रुविनाले हालसम्म ट्रफी ल्याउन नसकेको हुँदा यस पटक भने खाली हात नफर्किने बताएकी छिन् । ‘यो प्रतियोगिता टोली र मेरो दुबैको लागि एकदमै महत्वपूर्ण […]

महिला क्रिकेट कप्तान रुविना क्षेत्री भन्छिन् : 'उपाधिसहित फर्किन्छाैँ'

काठमाण्डाै - कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ ।  एसिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको हो । पछिल्लो पटक युगान्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताए ।  मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा प्...

मलेसियाबाट ट्रफी लिएर फर्किने विश्वास छ : रुविना क्षेत्री

२८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली मलेसियामा जुन १७ देखि २५ तारेखसम्म आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारीमा छ । महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले र्कीतिपुर मैदानमा प्रशिक्षण गरिरहेको छ । पछिल्लो पटक सम्पन्न युगाण्डासँगको श्रृंखलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ […]

पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट […]