धेरैभन्दा धेरै अभ्यासको खाँचो छ : रुविना क्षेत्री

काठमाण्डाै - महिला राष्ट्रिय क्रिकेटकी कप्तान रुविना क्षेत्रीले खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताएकी छिन् । एसीसी महिला टी–२० च्याम्पियन्ससिपमा सहभागी भएर बिहान स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् । उनले सकेसम्म सबै खेलाडी काठमाण्डौमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएको पनि बताइन् । यस्तै, अस्मिना कर्माचार्यले पनि मलेसिया भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आउँदाे ...

सम्बन्धित सामग्री

क्रिकेटमा अभ्यासको खाँचो छ : रुविना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सीमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न