काठमाडौंं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान इन्दु बर्माको कीर्तिमानी साझेदारीमा नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा कुवेतलाई १ सय ८ रनको मध्यम लक्ष्य दिएको छ । किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री […]