काठमाडौं(हाम्रो खेलकुद) – नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले शुक्रबारदेखि मलेसियामा सुरु हुने एसिसी महिला टि२० च्याम्पियनसिपमा नेपाल एसिया कपको लागि छनोट हुँदै ट्रफीका साथ फर्किने बताएकी छिन् । टियुमा अभ्यासको क्रममा रुविनाले हालसम्म ट्रफी ल्याउन नसकेको हुँदा यस पटक भने खाली हात नफर्किने बताएकी छिन् । ‘यो प्रतियोगिता टोली र मेरो दुबैको लागि एकदमै महत्वपूर्ण […]