प्रदेश २ सरकारले प्रदेशसभामा अध्यादेश पेश गर्न लागेको छ । आइतवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिए । केही साता अघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये प्रदेश कृषि विश्वविद्यालय अध्यादे...