प्रदेशसभा २ मा लोसपाको अवरोध, मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम – प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। बुधवार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सरकारको अध्यादेश पेश गर्न लाग्दा लोसपाले बैठक अवरुद्ध गरेको हो। लोसपाका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै पार्टीले बैठक अवरुद्ध गरेको जानकारी दिए। लोसपाले अध्यादेश पेश गर्न […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री अधिकारीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । अधिकारी नेतृत्वको सरकार कामचलाउ भइसकेको ठहर गर्दै कांग्रेसले कामचलाउ सरकारले आर्थिक […]

मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

पोखरा । अनेरास्ववियु र युवा संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गर्दै मंगलबार प्रदेशसभा भवन अगाडि प्रदर्शन गरे । बिहान साढे १० देखि करिब २ घण्टासम्म उनीहरुले नदीपुरस्थित प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् । जसका कारण सो क्षेत्रमा यातायात अबरुद्ध बनेको थियो । मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा […] The post मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा

बुटवल : नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सार्वजनिक भएको विवादास्पद सेटिङमा मुख्यमन्त्री केसीको संलग्नता रहेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग गरेको हो। एमाले संसदीय दलले बुधवार पत्रकार सम्मेलन गर्दै प्रादेशिक अस्पतालको भवन निर्माणका…

एमालेद्वारा लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा माग

बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कापट्टा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  प्रदेश सरकारको मिलोमतो भएको आरोप लागउँदै मुख्यमन्त्रीको राजीनामा मागेको छ। एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले  आज बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा  सरकारको  नै मिलेमोतो रहेको आरोप लगाउँदै मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको हो। आर्थिक मिलेमतो रहेको आशंका गरिएको र सोहीअनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरे

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। जसपाको कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो। बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ। प्रदेशसभा सदस्य रामनरेश रायले पार्टीमा विनाकुनै छलफल मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै अध्यक्ष यादवको कार्यशैलीको आलोचना गर्दै मुख्यमन्त्री राउतको […]

मुख्यमन्त्री राउतको राजीनामा माग्दै लोसपाले प्रदेशसभा बैठक अवरुद्ध गर्ने

१८ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को असोज २० गते बस्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ । लोसपा संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी साइकल वितरण सम्बन्धी […]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं : विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो।स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो। निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलले सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि मुख्यमन्त्रीको राजीनामा माग गरेको हो।मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपछि हठात् रुपमा प्रदेशसभा अधिवेशन अन्

मन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२४ जेठ, सुर्खेत । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री […]

प्रदेशसभा बैठकमै सांसदहरुले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा

लुम्बिनी प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । बुधबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनमा विपक्षी सांसदहरुले मुख्यमन्त्री पोखरेलमाथि संसद छलेर लुकीलुकी हिँडेको आरोप लगाए । उनीहरुले प्रदेश सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ को उपधारा (१) अनुसार अल्पमतमा रहेकाले तुरुन्तै राजीनामा दिएर मार्ग प्र