२८ चैत,बुटवल । नेकपा एमालेको पालिका स्तरीय बैठकले अर्घाखाँचीका ६ पालिकामध्ये तीन पालिकामा उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बसेको पालिकास्तरीय बैठकले भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेललाई उम्मेदवार बनाउने सिफारिस गरेको एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालले बताए । थापा २०७४ सालको निर्वाचनमा माओवादीबाट प्रमुखमा विजयी भएका थापा केही साताअघि मात्रै एमाले […]