रुपन्देही - नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले संविधान कार्यान्वयनका लागि आफ्नाे पार्टी बलियो बन्नुपर्ने स्पष्ट पारेका छन् । पार्टी रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत भएपछि शनिबार आयोजित घोषणा सभामा बोल्दै गृहमन्त्रीसमेत रहेका खाणले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस बलियो भयो भने मात्र संविधान कार्य…