चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत भेटिए

२६ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् । अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी […]

सम्बन्धित सामग्री

काभ्रेमा आफ्नै घरमा मृत भेटिए दम्पती

काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान्-श्रीमती मृत फेला परेका छन् ।

काभ्रेमा आफ्नै घरमा मृत भेटिए दम्पती

काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान्-श्रीमती मृत फेला परेका छन् ।

धनुषामा मृत भेटिए श्रीमान्, श्रीमती घाइते

लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी मृत भेटिएको धनुषा प्रहरीले बताएको छ । श्रीमती अस्मिताको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उनीहरूले केही दिनअगाडि मात्र प्रेम विवाह गरेका थिए ।

कञ्चनपुरको लालझाडीमा श्रीमान्-श्रीमती मृत भेटिए

२६ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत भेटिएका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला …

पाख्रिबासको जंगलमा श्रीमान-श्रीमती मृत भेटिए

धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेस्थित जंगलमा मंगलबार श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिएका छन्।