सानिमा बैंकले थाल्यो कर्पोरेट पे प्रणाली, व्यावसायिक ग्राहकले भुक्तानी गर्दा अझ सहज हुने

काठमाडौं। सानिमा बैंकले व्यावसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न 'कर्पोरेट पे' प्रणाली प्रयोगमा ल्याएको छ। कर्पोरेट पे

सम्बन्धित सामग्री

नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना कर्पोरेट पेमार्फत गर्न सकिने

काठमाडौं । नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेट पे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ । योजनाअन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस […]

दुई अर्बसम्मको राजस्व भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने

काठमाडौं । डिजिटल माध्यम प्रयोग गरी सरकारलाई दुई अर्ब रुपैयाँसम्मको राजस्व भुक्तानी गर्न सकिने भएको छ। नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेट पे प्रणाली मार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘अन अस’ (पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरेको हो । विभिन्न सरकारी निकाय […]

‘कर्पोरेट पे’ ले ७ महिनामै गर्यो ५५ अर्ब कारोबार फर्स्योट

नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिनामै ५५ अर्ब रुपैयाँ बराबर कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यवसायिक तथा संस्थागत ग्राहकहरूलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट पे’ प्रणाली प्रयोग हुँदै आएको छ ।उक्त प्रणाालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थाहरूमार्फत २ हजार ६०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भइसकेका छन् । प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट र नेप

सनराइज बैंकले कर्पोरेट पे प्रणाली प्रदान गर्ने

काठमाडौं । सनराइज बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना...

सनराइज बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्याटफर्मबाटै बैंकमा नगई आफैले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भे

नेपाल एसबिआई बैंकको कर्पोरेट पे प्रणाली

नेपाल एसबिआई बैंकले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्नसकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ ।उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।बैंकले आफ्ना व्यावसायिक […]

नेपाल बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।  बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फ

मेगा बैंकको ‘कर्पोरेट–पे’ सेवा सुरु

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणाली सुरु गर्ने भएको छ ।