आसन्न स्थानीय तहको निर्वाचन घोषणासँगै राजनीतिक दल र मतदाताले चुनावी बहस सुरु गरेका छन्। आगामि वैशाख ३० गते एकै चरणमा स्थानीय तहमा निर्वाचन गर्ने सरकारी निर्णयसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। सर्वसाधारणले पनि चुनावी माहोलबारे चर्चा गर्न थालेका छन्।...