चालु आर्थिक वर्षको साउन र भदौमा ५ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ बराबरको तरकारी, जरा र गानाहरु आयात भएको छ । सोही अवधिमा २७ करोड ५४ लाख २२ हजार रुपैयाँ बराबरको तरकारी निर्यात भएको भन्सार विभागले जनाएकाे छ। तरकारी आयातबाट ९३ करोड २८ लाख २६ हजार रुपैयाँ राजस्व उठेकाे छ ।