म सानी नै थिएँ कि जस्तो लाग्थ्यो । तर मान्छेको प्रेमभाव बुझ्ने भइसकेकी रहेछु । माथ्लो टोलको पसले दाइलाई देख्नेबित्तिकै निनी बजै (आमाको फुपू) को अनुहारमा झल्कने उज्यालो चमक र गुम्सिएका लाजको पोको म सजिलै बुझ्थेँ । उनी प्रेममा डुबेकी थिइन् । उनलाई थाहा थिएन, पसलेको भावना के छ ? उनी यति महसुस गर्थिन्, पसले दाइ देख्दा उ…