यौन चाहना बढाउन चाहनुहुन्छ ? अपनाउनुहोस् घरेलु उपाय

वृद्ध अवस्थामा यौन दुर्बतलता हुन सामान्य नै हो । तर, युवा अवस्थामा नै यौन दुर्बलता हुनु भनेको एक समस्या नै हो । सेक्स प्राणीको प्राकृतिक आवश्यकता हो । यसको चाहना प्राय सबै व्यक्तिमा हुन्छ ।