यौन सन्तुष्टिको अभावमा मानसिक रोग

म २६ वर्षकी विवाहिता हुँ । हाम्रो ४ वर्षको छोरा छ । हामी दुवैलाई यौन चाहना हुनु स्वाभाविकै हो । जब छोरो निदाउँछ तब हाम्रो यौन क्रियाकलाप सुरु हुन्छ । तर, श्रीमान छिट्टै उत्तेजनामा आउनुहुन्छ र यौन चाहना मेटाउन खोज्नुहुन्छ तर म भने इमोसनमा आइसकेकै हुन्न ।

सम्बन्धित सामग्री

सरकारको प्राथमिकतामा छैन मुलुककै पुरानो होमियोप्याथिक चिकित्सालय

सरकारी स्वामित्वमा रहेको एक मात्र होमियोप्याथिक अस्पताल हो पशुपति होमियोप्याथिक चिकित्सालय । वि.सं. २०१० सालमा पशुपतिको बज्रघरमा स्थापित यस अस्पतालले २०४२ सालदेखि भने ललितपुरको हरिहरभवनमा आफ्नै भवनबाट सेवा दिँदै आइरहेको छ ।पिनास, श्वासप्रश्वास, दम, छाला, पेट, पत्थरी, हाडजोर्नी, बाथ, उच्च रक्तचाप, कपाल झर्ने समस्या, माइग्रेन, पाइल्स, यौन रोग, मानसिक रोग, नाक, कान तथा घाँटी आदिको उपचार सेवा अस्पतालले दिने गरेको छ ।