नेपाली दम्पतीको यौन जीवनमा देखा परेको मूल समस्या यौन दुर्बलता अर्थात् यौन चाहना नहुनु हो । साथै पुरुषहरूमा शीघ्र स्खलनको समस्या देखिन्छ भने महिलामा सेतो पानी बग्ने समस्या देखा पर्छ । जब यौनको बारेमा दम्पतीबीच कुराकानी हुँदैन तब असमझदारी बढ्न थाल्छ । यदि श्रीमान् वा श्रीमतीलाई यौन दुर्बलता भयो र उसले आफ्नो समस्या पार्टनरलाई बताएन […]