विश्वकप क्रिकेटः आज वेस्ट इन्डिज र बंगलादेश भिड्दै
काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र बंगलादेश भिड्दै छन् । यी दुई टिमबीचको खेल काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ । ...
प्रमुख टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिकाको तुलनामा विश्व क्रिकेटका लागि अमेरिका त्यति परिचित राष्ट्र होइन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अन्य पूर्ण चार राष्ट्र जिम्बावे, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान जस्तो क्रियाशील पनि अमेरिकाको क्रिकेट छैन ।
काठमाडौँ- वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका पुगिसकेको छ ।
जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाल समूह 'डी' मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
...
काठमाडौँ- आईसीसी यू-१९ क्रिकेट विश्वकप औपचारिक रूपमा जनवरी १९ तारिखदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।
फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने विश्वकपमा दक्षिण अफ्रिकासँगै नेपाल, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नामिबिया, न्यूजिल्यान्ड, स्कटल्यान्ड र अमेरिक...
नयाँ मोडेलअनुसार दक्षिण अफ्रिका, बंगलादेश, न्युजिल्यान्ड, वेस्ट इन्डिज र श्रीलंका क्रिकेट बोर्डले आगामी चार वर्षसम्म थप १३ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछन्
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वार्षिक रेभेन्यु मोडेल सार्वजनिक गरेको...
अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ । एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश, साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन् । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक छन् । आयरल्याण्ड र श्रीलंका पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन् । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।
टि २० क्रिकेट विश्वकप अन्तर्गत आजको खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हराएको छ । प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको भोलिप्लट नै स्टकल्याण्डले वेस्ट इन्डिजलाई हराएको हो। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज १८.३ ओभरमा अल आउट हुदै ११८ रन मै सिमित भएपछि स्टकल्याण्ड ४२ रनले विजयी भएको हो । हिजोबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई रनेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् । दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् ।
टि २० क्रिकेट विश्वकप आजबाट सुरु भएको छ। अष्ट्रेलियामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको छ। उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको छ। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंका १९ औ ओभरमा अल आउट हुदै १०८ रन मै सिमित भएको हो । नामिबियाले श्रीलंकामाथि ऐतिहासिक जित हासिल गरेको हो । आजबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई र नेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् । दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् ।
हाल वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलिया बंगलादेशसँगको ट्वान्टी–२० शृंखला खेल्न जुलाई २९ मा ढाका पुग्ने तालिका छ । तीन दिनको ढाका बसाइपछि भ्रमणकारी टोली अस्ट्रेलियाले अगस्ट ३, ४, ६, ७ र ९ तारिखमा पाँच ट्वान्टी–२० खेल खेल्नेछ। सेरे बंगला राष्ट्रिय क्रिकेट रंगशाला ढाकामा हुने खेल बन्द रंगशालामा हुनेछ।
काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा बंगलादेशले ऐतिहासिक जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । विश्वकपमा ...