काठमाडौँ- आईसीसी यू-१९ क्रिकेट विश्वकप औपचारिक रूपमा जनवरी १९ तारिखदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।
फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने विश्वकपमा दक्षिण अफ्रिकासँगै नेपाल, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नामिबिया, न्यूजिल्यान्ड, स्कटल्यान्ड र अमेरिक...