नयाँ मोडेलअनुसार दक्षिण अफ्रिका, बंगलादेश, न्युजिल्यान्ड, वेस्ट इन्डिज र श्रीलंका क्रिकेट बोर्डले आगामी चार वर्षसम्म थप १३ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछन्
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वार्षिक रेभेन्यु मोडेल सार्वजनिक गरेको...
काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी […]
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले पनि अब ऋणपत्र जारी गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले सबै प्रकारका लघुवित्त वित्तीय संस्थालाई आफ्नो पुँजी कोष बराबर ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो । यसअघि थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाले मात्र ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो । […]
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए । यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम […]
छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिताको सहभागी मुख्य स्रष्टाहरूले रोयल्टी पाउने भएका छन् । प्रतिस्पर्धीहरूले गीत गाउँदा प्रयोग भएको भाकाको मूल स्रष्टाहरूले रोयल्टी पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा...
एजेन्सी – आइसिसी टि२० विश्वकपले २०२१ मा नयाँ च्याम्पियन पाउने भएको छ । न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेपछि टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने भएको हो । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटलेनै हराउँदै फाइनलमा स्थान बनाएको छ । यी दुबै टोलीले टि२० विश्वकप […]
एजेन्सी । कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो । यसअघि आपतकालीन प्रयोगको अनुमति पाएको सो खोप एफडिएको पूर्ण स्वीकृति पाउने फाइजर खोप पहिलो हो । एफडिएले पूर्ण स्वीकृति प्रदान […]
वर्तमान सन्दर्भमा सरकारको प्रमुख दायित्व आम नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। नागरिकको बाँच्न पाउने अधिकारलाई दुई कुराले खतरा पैदा गरेको छ।