अमेरिकी सिनेटबाट पारित कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि बृहत बिल प्रतिनिधिसभाबाट पनि पारित भएको छ । बिलका पक्षमा २२० र विपक्षमा २०७ मत खसेको छ । ४ जना रिपब्लिकनहरुले मतदान नगरेको जनाइएको छ । अब यो बिल हस्ताक्षरका लागि राष्ट्रपति जो बाइडेन समक्ष जानेछ । यो बिल गत आइतबार सिनेटबाट पारित भएको थियो […]