काठमाडौं । माथिका मान्छेको लहडीले राज्यको शासन प्रणालीमा कस्तो असर गर्छ भन्ने परिणामको शिकार भएका छन २१ हजार प्रहरी । सस्तो लोकप्रियताका लागि विना मापदण्ड वरिष्ठ प्रहरी नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दारको नयाँ दरबन्दी खडा गरी बर्दी लगाइएको तीन महिनापछि उनीहरुको काम, कर्तव्य, अधिकार मात्र हैन, पारिश्रमिकको समेत ठेगान छैन । सुरक्षा निकायको […]