२९ वर्षीय योगेश गौचन : जसले बाबुलाई हराए उसैसँग बदला लिए

काठमाडौं : मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन्। को हुन् गौचन? मुस्ताङको थासाङ गाउँपालिका–३ मा २०५० वैशाख २७ गते सालमा जन्मिएका गौचनले स्नातक

सम्बन्धित सामग्री

सांसद योगेश गौचन थकाली सम्मानित

काठमाडाैं  ।  तन्चाङफेवे समिति काठमाडौं क्षेत्रले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचन थकालीलाई सोमबार राजधानीमा सम्मान गरेको छ । २९ बर्षको उमेरमा नै थकाली समुदायबाट प्रतिनिधि सभामा निर्वाचित सांसद थकालीलाई तन्चाङफेवे समितिको नवौं बृहत भेलाको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो । समितिका अध्यक्ष चन्द्रमान गौचनले सांसद थकालीलाई सम्मान गर्नु […]

हिमालपारिबाट युवा नेतृत्वको उदय

पोखरा– प्रतिनिधि सभामा नेपाली कांग्रेसले उठाएका उम्मेदवारमध्ये सबैभन्दा कान्छा हुन् २९ बर्षे योगेश गौचन थकाली। एक मात्र निर्वाचन क्षेत्र रहेको हिमालपारिको जिल्ला मुस्ताङबाट उम्मेदवारी दिएका उनका प्रतिस्पर्धी थिए, नेकपा एमालेका ६० बर्षे प्रेम तुलाचन। प्रेम र योगेश साला–भेना हुन्। मुस्ताङका दुई पुस्ताको चुनावी भिडन्तको दृश्य रोचक थियो। योगेश पहिलो प्रयासमै संसदमा डेब्यु गर्न चाहन्थे त […]

२९ वर्षीय योगेश गौचन : जसले भेनालाई हराएर जित हासिल गरे

यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले) का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । निवर्तमान सांसद […]

मुस्ताङमा कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश विजयी

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।...

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, योगेश गौचन थकाली निर्वाचित

म्याग्दी : मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्।  ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । ३१ वर्षीया योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् ।

मुस्ताङमा कांग्रेसले अग्रता फराकिलो बनाउँदै, पछि-पछि एमाले

कांग्रेसका योगेश गौचन थकालीले २०३५ मतका साथ अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका एमालेका प्रेमप्रसाद तुलाचनले १६५७ मत पाएका छन् ।

मुस्ताङमा कांग्रेसका योगेशको अग्रता कायमै, एमालेका तुलाचन २६१ मतले पछि

मुस्ताङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको एक हजार ९ सय मतगणना हुँदा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायमै राखेका छन् ।

मुस्ताङमा कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन अगाडि

हालसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन अगाडि रहेका छन् ।

मुस्ताङमा कांग्रेसका योगेशको अग्रता, घण्टी तेस्राे

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले सुरुवाती अग्रता लिएका छन् ।