मुस्ताङमा कांग्रेसले अग्रता फराकिलो बनाउँदै, पछि-पछि एमाले

कांग्रेसका योगेश गौचन थकालीले २०३५ मतका साथ अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका एमालेका प्रेमप्रसाद तुलाचनले १६५७ मत पाएका छन् ।