हिमालपारिबाट युवा नेतृत्वको उदय

पोखरा– प्रतिनिधि सभामा नेपाली कांग्रेसले उठाएका उम्मेदवारमध्ये सबैभन्दा कान्छा हुन् २९ बर्षे योगेश गौचन थकाली। एक मात्र निर्वाचन क्षेत्र रहेको हिमालपारिको जिल्ला मुस्ताङबाट उम्मेदवारी दिएका उनका प्रतिस्पर्धी थिए, नेकपा एमालेका ६० बर्षे प्रेम तुलाचन। प्रेम र योगेश साला–भेना हुन्। मुस्ताङका दुई पुस्ताको चुनावी भिडन्तको दृश्य रोचक थियो। योगेश पहिलो प्रयासमै संसदमा डेब्यु गर्न चाहन्थे त […]