जबराले भने- म ११ बजे अदालत जान्छु, महाभियोग प्रमाणित भएन

काठमाडौं, २ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने भएका छन् । आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने जनाए । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा जबराले भने-“म आज ११ बजे अदालत जान्छु (काममा फर्कन्छु), ममाथि लगाईएको महाभियोग प्रमाणित भएन ।” जबरामाथि सत्तापक्षका ९८ […]

सम्बन्धित सामग्री

जबराले भने– न्याय गर्नुहोला

महाभियोग सिफारिस समितिमा बयानका लागि मंगलबार उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समिति प्रधानन्यायाधीशको पनि न्यायाधीश भएकाले आफूलाई न्याय दिन आग्रह गरेका छन्।...

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन्। यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्। नेपाल बारले आज पनि सर्वोच्च परिसरमा प्रधान्यायाधीशविरुद्ध धर्ना जारी राखेका छन्।

प्रधानन्यायाधीश जबराले तोके नाै इजलास

काठमाडौँ । आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ९ इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश जबराले आफु बाहेकको इजलास गठन गरेका हुन्। आजका लागि दुई एकल र सात संयुक्त इजलासमा सबै प्रकृतिका एक सय ८६ मुद्दाको पेशी तोकिएको छ।

जबराले आजलाई तोके १० इजलास

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो लागि बाहेक मंगलबार १० इजलास तोेकेका छन् । जबराले आज दुई एकल र ८ संयक्त इजलास तोेकेका हुन् । प्रधानन्यायधीशले आज बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दाको पेशी तोकेका हुन् । आफ्नो लागि जबराले मंगलबार इजलास तोकेका छैनन् ।

सोमबार जबराले तोके १० इजलास

काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १६ न्यायाधशिको लागि १० वटा इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले दैनिक सुची अनुसार आज आफुसहित सबै प्रकारका गरी २९८ मुद्दाको पेसी तोकेका हुन् । जबराले २ दिन सम्म आफ्नो लागि पेशी तोकेका थिएनन् । आज उनले आफ्नो लागि पनि एकल इजलास गठन गरेका छन् । […]

प्रधानन्यायाधीश जबराले तोके आठ इजलास

काठमाडौ, कार्तिक २६ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि आठ इजलासमा तोकेका छन्। प्रधानन्यायाधीश जबराले शुक्रबार एकल इजलास र सात संयुक्त इजलास तोकेका हुन् । आज सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले आज आफ्नो आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् । यता नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी […]

प्रधानन्यायाधीश जबराले आज पनि तोके सबैखाले मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज शुक्रबारका लागि सबै प्रकृतीका मुद्दाको पेसी तोकेका छन्। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन्। यद्यपि, उनले आफ्ना लागि भने कुनै...

प्रधानन्यायाधीश जबराले आजका लागि तोके आठ इजलास

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि आठ इजलासमा तोकेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रवार एकल इजलास र सात संयुक्त इजलास तोकेको सर्वोच्चले जनाएको छ । आज सबै खाले मुद्दाको पेशी तोकेका जबराले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् । बन्दी प्रत्यक्षीकरणलगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गर्दै सर्वोच्च घेराउमा […]

प्रधानन्यायधीश जबराले तोके ८ इजलास

प्रधानन्यायशी चोलेन्द्र शमशेर जबराले आजका लागि ८ वटा इजलास तोकेका छन् । आफ्नो एकल इजलाससहित ८ इजलास तोकेका हुन् । जबराले २९ मुद्दामा आफ्नो एकल इजलास तोकेका छन। आजको लागि...

प्रधानन्यायाधीश जबराले तोकेको इजलास बसेन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिकसहित ११ इजलास तोकेका छन् । तर इजलास भने बसेको छैन । न्यायाधीशहरूले इजलाशमा नबस्ने गरी छुट्टै छलफल थालेका बेला प्रधानन्यायाधीश जबराले ११ इजलास तोकेका हुन् । जबराले आफ्नै नेतृत्वमा पूर्ण र संवैधानिक इजलास पनि तोकेका छन् । संवैधानिक इजलासमा दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर […]