जबराले भने– न्याय गर्नुहोला

महाभियोग सिफारिस समितिमा बयानका लागि मंगलबार उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समिति प्रधानन्यायाधीशको पनि न्यायाधीश भएकाले आफूलाई न्याय दिन आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

म विधि र पद्धतिबाट आएको हुँ, मलाई न्याय चाहिन्छ : जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू विरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे । बुधबार महाभियोग सिफारिस समितिमा जबराले आफू विरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् । उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । […]

न्याय सेवा आयोगको बैठक किन स्थगित गरियो ?

८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार बस्ने तय भएको बैठक मंगलबार स्थगित गरिएको थियो । तर अर्को बैठकको मिति टुंगो छैन । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकको अर्को मिति तोकिएको छैन । न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा-बढुवा लगायतको काम रोकिएको भन्दै […]

न्याय सेवा आयोगको बैठक स्थगित

बुधबार बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। बैठक बुधबार दिउँसो ३ बजे बस्ने तयारी थियो। तर न्याय परिषद्ले विज्ञप्ति निकालेर बैठक स्थगित भएको जानकारी दिएको छ। परिषद्का सहसचिव एवम् प्रवक्ता मानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी काठमाडौँ उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको उल्लेख […]

लोकसेवा आयोगका अध्यक्ष अनुपस्थित हुने भएपछि स्थगित भयो न्याय सेवा आयोगको बैठक

काठमाडौं : प्रधान न्यायाधीश चालेन्द्र शमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। लामो समयसम्म अदालतमा ‘हड्ताल’ जारी रहँदा आयोग र न्याय परिषद्को समेत बैठक बस्न सकेको थिए। जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए। लोकसेवा आयोगका अध्यक्ष एवम् न्याय सेवा आयोगका सदस्य माधव रेग्गी अनुपस्थित…

प्रधान्यायाधीशले बोलाएको न्याय सेवाको बैठक स्थगित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर हरको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् । न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ […]

प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा आयोगको बैठक

काठमाडौं : न्याय परिषद्ले भोलि बुधवारका लागि न्याय सेवा आयोगको बैठक बोलाएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन्।जबराको राजीनामा माग गर्दै बार एशोसिएसनले आन्दोलन गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्। आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरूको परीक्ष

प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा बैठक

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। प्रधानन्यायाधीशले बैठक भोलिका लागि बोलाएका हुन् । उक्त बैठकको एजेण्डा जिल्ला न्यायाधीशहरूको रिजल्ट पनि निकालिएको छ। जिल्ला न्यायाधीशको १८ पदका लागि दसैंअघि आयोगले परीक्षा लिएको थियो। असोज १२ देखि १७ गतेसम्म न्यायाधीशको लागि उक्त परीक्षा भएको थियो।

पिएकी आमालाई पनि नियुक्ति दिलाएका थिए जबराले

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र जबराले प्रष्टीकरण दिइरहेका छन् – ‘सदस्यका हैसियतमा संवैधानिक परिषद्मा मेरो उपस्थिति ल्याप्चे लगाउने मात्र होइन, न्याय क्षेत्रका विज्ञ र काबिललाई सिफारिस गर्नु हो । योग्यलाई मात्र सिफरिस गरेको छु ।’ तर, वास्तविकता त्यस्तो छैन । उनले शिक्षण पेसामा संलग्न आफ्नै पिएकी आमालाई पनि संवैधानिक निकायमा नियुक्त दिलाएका छन् । राष्ट्रिय महिला […]